Photo by Andrea Piacquadio from Pexels थाहा छ तिम्रा ओठले बोल्ने छैनन् तिम्रा आँखाका भावनाहरु यो कस्तो तिम्रो बेबसी नभनिकनै बुझिदियोस पनि सोच्छौ नजानेझैँ गरि सोधिदियोस पनि सोच्छौ तिम्रा आँखा जसै हेर्दछु स्कुलमा सरले पढाएको जस्तो गणितको अप्ठ्यारो हिसाब त्यहाँ देख्दछु नबुझे पनि हिसाब पास गर्नु हुन्थ्यो मलार्इ आज पनि कसरी हुन्छ पास गर्नु छ ... - बिजय लुईटेल
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.