हिँड्दा हिँड्दै एक दिन, यात्रामा जिन्दगीको
मैले सोचेँ
रोकिदिऊँ कि आज समयको चाल यो
डुब्दै गर्दा घामलाई
खिचिदे भनी अराएथेँ
बिदा हुँदै उसले
खिचेथ्यो एउटा तस्बिर मेरो
मैले त देखिनँ
घामलाई रोकिएको
उसले सायद
समय रोकिएको देख्यो
- विजय लुइटेल
हिँड्दा हिँड्दै एक दिन, यात्रामा जिन्दगीको
मैले सोचेँ
रोकिदिऊँ कि आज समयको चाल यो
डुब्दै गर्दा घामलाई
खिचिदे भनी अराएथेँ
बिदा हुँदै उसले
खिचेथ्यो एउटा तस्बिर मेरो
मैले त देखिनँ
घामलाई रोकिएको
उसले सायद
समय रोकिएको देख्यो
- विजय लुइटेल
Comments
Post a Comment